November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नावा खोलामा ट्रिपर डुव्दा २६ ड्रम डिजेल बगायो

1.3K

पाँचथर । तमोर करिडोर अन्तरगत नावा खोलामा मंगलबार बिहान एम ट्रिपर डुबेको छ । धरानबाट पाँचथरको यासोक तर्फ आउदै गरेको ट्रिपर डुबेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मंगलबार बिहान ४ बजे नावाखोलामा अबिरल बर्षाको कारण आएको बाढीले बा १ क ५११२ नं.को ट्रिपर खोलामा फसि आधा भाग डुब्दा ट्रिपरमा रहेको २६ ड्रम डिजेल खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि हरि खतिवडाले जानकारी दिए ।

Advertisement