July 29, 2021, Thursday
२०७८ श्रावण १५
1:37:26 pm

६ डिएसपी र ७ एसपीको सरुवा [सूचिसहित]

925

काठमाडौं- प्रहरी प्रधान कार्यालयले ६ डिएसपीको सरुवा गरेको छ।

माघ २७ गते प्रहरी महानिरीक्षकस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा बालनरसिंह राणालाई पठाइएको छ। यस्तै जिल्ला प्रहरी कार्यालय अछाममा तुल्सीराम अर्याललाई पठाइएको छ।

यस्तै जिल्ला प्रहरी कार्यालय दार्चुलामा भट्टलाई पठाइएको छ।

यस्तो छ सूची

No description available.
No description available.

७ एसपीको सरुवा

प्रहरी प्रधान कार्यालयले ७ एसपीको सरुवा गरेको छ।

माघ २७ गते प्रहरी महानिरीक्षकस्तरीय निर्णयबाट ७ एसपीको सरुवा गरेको हो। 

जिल्ला प्रहरी कार्यालय चितवनमा एसपी ओमप्रसाद अधिकारीको सरुवा भएको छ।

यस्तै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा नान्तीराज गुरुङको सरुवा भएको छ। 

यस्तो छ सूची

No description available.
No description available.