November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाली सेनाले अधिकृत क्याडेटमा खुलायो भर्ना (विज्ञापनसहित)

2.9K

काठमाडौं – नेपाली सेनाले अधिकृत क्याडेटमा भर्ना खुलाएको छ। 

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले २ सय जना अधिकृत क्याडेट (क्याप्टेन) माग गरेको हो।  निर्देशनालयका अनुसार खुला तर्फ १०५ जना २५ जना महिला मधेशी कोटाबाट २५ जना दलित १४ र पिछडिएको क्षेत्रबाट ४ जनाको माग गरेको हो।

आजदेखि फागुन २१ गतेसम्म दरखास्त दिन सकिने निर्देशनालयले जनाएको छ।  न्युनतम प्रमाणपत्र तह वा सो सरह उतीर्णले दरखास्त दिन सक्ने छन्। 

Advertisement

हेर्नुहोस् विज्ञापन