April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

इन्धन आयातमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय

690

काठमाडौं । सरकारले इन्धन आयातमा लगाउँदै आएको भन्सार करमा छुट दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

mostbet

Advertisement