March 8, 2026, Sunday
२०८२ फाल्गुन २४
1:37:26 pm

दुबईका विमानस्थलहरु आंशिक रुपमा खुल्ने

२०८२ फाल्गुन १८

765

काठमाडौं । दुबईका विमानस्थलहरू आंशिक रुपमा खुल्ने भएका छन् । दुबई अन्तर्राष्ट्रिय विमानस्थलले सोमबार साँझदेखि आंशिक रूपमा उडान सेवा पुनः सुरु गरिएको जानकारी दिएको हो ।

दुवई अन्तर्राष्ट्रिय विमानस्थल र दुवई वल्र्ड सेन्ट्रल–अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थलबाट थोरै संख्यामा उडानहरू सञ्चालन गर्न अनुमति दिइएको हो ।

pin up pinup

एयरलाइन्सहरूले यात्रुहरूलाई आफ्नो सम्बन्धित एयरलाइन्सबाट उडान समय पुष्टि भएको जानकारी प्रत्यक्ष रूपमा प्राप्त नभएसम्म विमानस्थल नआउन आग्रह गरेको छ ।

Advertisement