November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रुपन्देहीकी कोरोना संक्रमित महिलाको निधन

2.1K

काठमाडौं – चितवनमा रुपन्देहीकी एकजना महिला कोरोना संक्रमितको निधन भएके छ। 

रुपन्देही भैरहवा-३ बस्ने ६० वर्षीय महिला  माघ ४ गते गते भरतपुर अस्पतालमा भर्ना भएकी थिइन उनमा ‍६ गते कोभिड-१९ संक्रमण पुष्टि भएको थियो। 

स्वास्थ्य अवस्था थप जटिल हुदैँ गएपछि  ६ गतेदेखि नै आइसीयुमा उपचार भइरहेको थियो। उनको आज विहान ६:२० मा निधन भएको अस्पतालले जनाएको छ। 

Advertisement