November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

७ एसएसपीको सरुवा

4.8K

काठमाडौं- गृहमन्त्रालयले नेपाल प्रहरीका ७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ।

सरुवा सूची अनुसार मानव बेचबिखन अनुसन्धान ब्यूरोको प्रमुखमा एसएसपी दुर्गा सिंहको सरुवा भएको छ। उनी यसअघि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा कार्यरत थिइन्।

त्यसैगरी, रवीन्द्र केसीको अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा सरुवा भएको छ। प्रदीपकुमार श्रेष्ठले प्रहरी प्रधान कार्यालय अन्तराष्ट्रिय प्रहरी समन्वय महाशाखाको जिम्मेवारी पाएका छन्।

Advertisement

यस्तो छ सरुवा सूची

https://drive.google.com/file/d/1TP_i_tv-NDx43SOB1ESGMJJxf1RYTfFr/view