November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोरोना भ्याक्सिन पहिलो डोज लगाएको एक महिनापछि दोस्रो डोज लगाउने

2.8K

काठमाडौं- कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएको एक महिनापछि दोस्रो डोज लगाइउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार निर्णय गर्दै खोपको पहिलो डोज लगाएको एक महिनापछि दोस्रो डोज लगाउने निर्णय भएको हो।

भारतले अनुदानमा पठाएको कोभिसिल्ड खोपको दुई डोज लगाउनुपर्ने हुन्छ। सरकारले फ्रन्टलाईनर स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर खोप अभियान सुरु गरिने भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १४ गते खोप अभियानको शुभारम्भ गर्ने भएका छन्। 

Advertisement