March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

धानमन्त्री केपी शर्मा ओली मधेस जाँदै

1.6K

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मधेस जाँदैछन् । शुक्रबार बारा र महोत्तरी जान लागेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ । हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ । आज महोत्तरी र बारा जाँदै छु । तराई–मधेसमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन । त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौं भन्ने लागेको छ । आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ ।

pinup pin up pin up pinup

मधेसलाई सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

Advertisement