November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मोरङमा चट्याङ लागेर बालिकाको मृत्यु

1.3K

विराटनगर । मोरङमा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ । रतुवामाइ नगरपालिका–४ का झरीलाल महतोको १६ बर्षीया छोरी बिपना महतोलाई चट्याङले लागेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार मंगलबार बेलुका साढे ७ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा पानीसंगै परेको चट्याङले लागि घाईते भएकी उनको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।

Advertisement