February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

1.5K

काठमाडौं । बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रबार बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका-८ झौलेक मोडमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार परिचय नखुलेका ट्र्याक्टर चालक त्यसमा सवार राजेश चौधरी रहेको मृत्यु भएको हो।

Advertisement

दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण यकिन भइनसकेको प्रहरीले जनाएको छ ।