January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

बझाङ केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प

1.4K

काठमाडौं । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ५.३ म्याग्निच्युडको भुकम्प गएको छ ।

mostbet

कैलाली, डोटी, डडेल्धुरा, बाजुरालगायतका जिल्लामा हल्लाएको अनुभूति भएको स्थानीयले उल्लेख गरेका छन् ।

Advertisement