काठमाडौं । दलित आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०७०/८० को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका अध्यक्ष देवराज विश्वकर्माले राष्ट्रपति पौडेल समक्ष आयोगको वार्षिक प्रतिवेदन पेसगरेका हुन् ।
उनले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम प्रतिवेदन पेस गरेका हुन् ।