April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

भियतनामबाट नेपालमा बेसार आयात

1.9K

काठमाडौँ । भियतनामबाट नेपालमै पर्याप्त उत्पादन गर्न सकिने कृषिजन्य वस्तु बेसार आयात भएको छ ।

चिनियाँ बाटो प्रयोग गरेर तेस्रो देशबाट नेपालमा बेसार पहिलो पटक आयात भएको छ ।

mostbet

भियतनामबाट नेपालका लागि आयात गरिएको बेसार बोकेको कन्टेनर बुधबार तातोपानी नाकाबाट नेपाल प्रवेश गरेको हो ।

Advertisement

यससँगै लामो समयदेखि थाती रहेको नेपाल–चीन व्यापार तथा पारवहन सम्झौता पनि कार्यान्वयनमा आएको छ ।