April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

भोजपुर केन्द्रबिन्दु भएर चार म्याग्निच्युटको भूकम्प

1.2K

काठमाडौं । गएराती १ बजेर ११ मिनेटमा भोजपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार चार म्याग्निच्युटको भूकम्प गएको हो ।

mostbet

भोजपुर जिल्ला आसपासका क्षेत्रमा पनि धक्का महसुस भएको भकुम्प भोजपुरको तुङ्गेछा आसपास केन्द्रविन्दु भएर गएको थियो ।

Advertisement

यसअघि गत साउन ३२ गते बझाङको खिराताडी आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प मापन भएको थियो ।