म्याङल्ङ । तेह्रथुम जिल्लाको म्याङलुङ नपा– ९ मा पर्ने पेट्रोल पम्पअगाडि मोटरसाइकल दृर्घटना हुँदा सवार दुवैजनाको मृत्यु भएको छ ।
बसन्तपुर–म्याङलुङ पक्की सडक खण्डमा म्याङलुङबाट जिरिखिम्तितर्फ आउदै गरेको को १४ प ८९२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटनामा परेको थियो ।
मोटरसाईकल चालक म्याङलुङ नगरपालिका ६ जिरिखिम्ति बस्ने वर्ष २६ को संगम तामाङ र पछाडि बस्ने वर्ष २७ को सबिन लिम्वु दुवैको मृत्यु भएको हो ।