September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

दोलखामा जिप दुर्घटना हुँदा ३ जना घाइाते

845

काठमाडौं । दोलखामा जिप दुर्घटना हुँदा ३ जना घाइँते भएका छन् । दुर्घटनामा घाइते भएकाहरूको सिंगटीको स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिंगटीबाट विगु– ६ आलम्पू जाँदै गरेको बा २१ च १६५० नम्बरको जिप बाटोमा चरिरहेको भैंसी छल्ने क्रममा दुर्घटनामा भएको हो ।

आलम्पू गाउँका ६ जना सवार बलेरो जिप सडकबाट ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Advertisement