September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

ग्रिनेटजस्तो देखिने वस्तु सेनाद्वारा निस्क्रिय

855

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाको सुक्खड बजारमा शुक्रबार फेला परेको ग्रिनेट जस्तो देखिने शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय तुल्याएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सुक्खड बजारमा नाली खन्ने क्रममा फेला परेको उक्त वस्तु फेला परेको थियो ।

बडैपुरस्थित नेपाली सेनाको कालीदल गणबाट गएको टोलीले निस्क्रिय पारेको जनाएको छ ।

Advertisement