July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा हुने

1.4K

काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

मन्त्री परिषदका अनुसार लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएकाले उक्त रिक्त ठाउँका लागि निर्वाचन हुन लागेको हो ।

Advertisement