July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

काँग्रेसले आज पत्रकार सम्मेलन गर्दै

1.2K

काठमाडौं । नेपाली काँग्रेसले आज (बुधबार) पत्रकार सम्मेलन गर्ने भएको छ । पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे जानकारी गराउन काँग्रेसले पत्रकार सम्मेलन गर्न लागको हो ।

काँग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेको हो ।

Advertisement