June 22, 2024, Saturday
२०८१ असार ९
1:37:26 pm

काठमाडौंमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

830

काठमाडौं । काठमाडौंमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यू हुनेमा काभ्रे घर भई काठमाडौंको सिनामंगल बस्ने बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकार रहेका छन् ।

काठमाडौं महानगरपालिका-९ सिनामंगल कार्गो गेट अगाडि बा ५ ख ५६२२नम्बरको बसको ठक्करबाट
गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो प्रहरीले जनाएको छ ।

Advertisement