February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

संखुवासभाको हेवाखोलामा डुबेर एक युवाको मृत्यु

980

काठमाडौं । संखुवासभाको हेवाखोलामा डुबेर एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार खपन नगरपालिका–७ बागुन बस्ने ४३ वर्षीय राम कुमार राईको सोही नगरपालिका सतिवन्तेस्थित हेवाखोलामा डुबेर मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement