March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र अमेरिकी राजदूतबीच भेटवार्ता

1.4K

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र अमेरिकी राजदूत डिन आर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा दुईबीच भेटवार्ता भएको हो ।

भेटमा महानिरीक्षक अर्याल र राजदूतबीच दुई देशको सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

राजदूत भएर आएपछि थम्पसनको महानिरीक्षक अर्यालसँग भएको यो पहिलो भेट हो ।

Advertisement