April 17, 2025, Thursday
२०८२ बैशाख ४
1:37:26 pm

कैलाली–२ बाट नागरिक उन्मुक्ति पार्टीका अरूण कुमार चौधरी विजयी

1.9K

काठमाडौं । कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरूण कुमार चौधरी विजयी बनेका छन् । नेकपा एमालेका उम्मेदवार झपट बहादुर रावललाई पराजित गर्दै चौधरी विजयी बनेका हुन् ।

मतपरिणाम अनुसार चौधरीले २१ हजार ८७१ मत पाउँदा एएमालेका रावलले १६ हजार १२८ मत ल्याए ।

Advertisement