February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

तनहुँ क्षेत्र नम्बर १ बाट रामचन्द्र पौडेल भारी मतान्तरले विजयी

2.1K

काडमाडौं । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेल ५ हजार तीन सय भन्दा बढी मतान्तरले विजयी भएका हुन् ।

पौडेलले २५ हजार ३१८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगरले १९ हजार ९४३ प्राप्त गरेका छन् । तनहुँ १ मा ६८१५८ मत खसेको थियो ।

पौडेल २०७४ को चुनावमा यही क्षेत्रबाट पराजित भएका थिए ।

Advertisement