April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

पाँचथरमा काँग्रेसका भिष्मराज आङ्देम्बेको अग्रता कायमै

2.6K

काठमाडौं । पाँचथरमा नेपाली काँग्रेसका उम्मेदवार भिष्मराज आङ्देम्बेको अग्रता कायम रहेको छ । उनले नेकपा एमालेका वसन्तकुमार नेम्वाङलाई १०० मतले पछाडी पारेका छन्।

जम्मा २२५५६ मत गणना हुँदा आङदेम्बे ९७४९ मतसहित अग्रस्थानमा छने भने नेम्बाङले ९६४९ मत प्राप्त गरेका छन् ।मतगणना जारी छ ।

mostbet

Advertisement