November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

‘सफादिक फेरेना’ म्युजिक भिडियो दर्शकमाझ

२०७९ कार्तिक २८

3.1K

काठमाडमौं । ‘सफादिक फेरेना’ म्युजिक भिडियो सार्वजनिक भएको छ । मनि ताम्लिङ र सिर्जना जबेगुको स्वर रहेको यस गीतको शब्द तथा संगीत यादन सेर्माको रहेको छ । यस्तै संगीत संयोजन मनि ताम्लिङकै रहेको छ ।

भिडयोको छायांकन अमेरिकामा गरिएको हो । जेपीजे इन्टरटेन्मेन्ट चयानलको प्रस्तुति रहेको यस भिडियाकोे निर्देशन किशोर सुब्बाले गरेका छन् भने सम्पादन मन्दिल श्रेष्ठले गरेका छन् । भिडियोमा नरेन्द्र सेन्दाङ र द्धवारिका सुब्बाको मुख्य भूमिका रहको छ ।

भिडियो जेपिजे इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट केहिदिन अघि सार्वजनिक भएको हो ।

Advertisement