March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

सहरी विकास मन्त्री चौधरीले गरे सरकारी गाडी फिर्ता

1.7K

लमही । सहरी विकास मन्त्री मेटमणि चौधरीले यस अघि चढ्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् । निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना उनले बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेका हुन् ।

निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको आचार संहित अनुरुप मन्त्री चौधरीले शुक्रबारदेखि लु ३ च ३१४ नम्बरको स्कर्पियो प्रयोग गरेको प्रेस संयोजक सूर्य विसीले जानकारी दिए ।

Advertisement