March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

मोरङमा ट्रयाक्टरले किचेर चालकको मृत्यु

1.3K

मोरङ । मोरङको कटहरी गाउँपालिका–७ लोहन्द्र खोलामा ट्याक्टरको ईन्जिनले किचेर चालकको मृत्यु भएको छ ।

शनिवार दिउँसो को १ त १२३४ नम्बरको ट्र्याक्टरमा बालुवा लिई फर्कने क्रममा ईन्जिनको भाग माथी तर्फ ऊठेर चालकलाई किच्दा घाईते भएका चालक स्थानीय ३२ बर्षीय बरुण सरदारको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement