April 13, 2024, Saturday
२०८१ बैशाख १
1:37:26 pm

जुवातास खेलिरहेका ११ जना पक्राउ

1.5K

दार्चुला । महाकाली नगरपालिका–४ तिंकर खेडा बस्ने प्रेम सिंह बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रेम सिंहसहित ११ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला

उनीहरूलाई नगद ४ लाख २ हजार ३ सय ६० रुपैयाँ, ३ गड्डी तास र जुवा खेल्न प्रयोग गर्ने ५३ गोटीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Advertisement