April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

काठमाडौंमा कोठामा बालेको दियोबाट आगलागी

1.6K

काठमाडौं । काठमाडौंमा आगलागी हुँदा ४ लाख बराबरको धनमाल नष्ट भएको छ । कोठामा बालेको दियोबाट आगो सल्किदा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–७ कुमारीगाल डेरा गरी बस्ने काभ्रेपलाञ्चोक कुन्ताबेसी घर भएका ६३ वर्षीय भरत सापकोटाले कोठामा बालेको दियोबाट आगो सल्किएर सोमबार दिउँसो आगलागी हुँदा पलङ, काठको दराज, कपडाहरु र अन्य सामान समेत जलेको हो ।

Advertisement