April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु

1.3K

धरान । मोरङको उर्लाबारी नगरपालिका–१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरी गाउँपालिका–२ मोरङका ३५ बर्षीय उद्धब परियार रहेका छन् ।

प्रहरीका अनुसार विहीबार अपरान्ह ३ बजे आसिस समि नारायण साह जे.बी. कन्ट्रक्सनद्धारा निर्माणाधिन उर्लाबारी सामुदायिक खानेपानीको पानी ट्याङ्कीमा वेल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा परियारको घटना स्थलमा नै मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको छ ।

Advertisement