April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

मुस्कान र स्मिताको ‘सुन काटी फुली’

2.5K

काठमाडौं । युवा गायकद्वय मुस्कान मुकारुङ राई र स्मिता प्रधानको युगल स्वरमा ‘सुन काटी फुली’ बोलको लोकआधुनिक गीतको स्टुडियो भिडियो सार्वजनिक भएको छ । भिडियो सेवा इन्टरटेन्टमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

प्रसिद्ध गीतकार टीका चाम्लिङको रचना रहेको उक्त गीतमा जीवन मुकारुङको सङ्गीत रहेको छ । गीतमा पदमराजन मगरको सङ्गीत संयोजन रहेको छ ।

Advertisement