June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

काठमाडौं महानगरपालिकाले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड

2.1K

काठमाडौं । अनुमतिविना राखेको भन्दै काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ ।

डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको पाइएपछि उक्त डिजिटल होर्डिङ बोर्ड बन्द गराइएको महानगरले जनाएको छ ।

नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले होर्डिङ बोर्ड हटाउन थालेको हो ।

Advertisement