April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

पल शाहको मुद्धाको पेशी आज

1.5K

पोखरा । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता पल शाहको मुद्धाको पेशी आज तोकिएको छ । तनहुँ जिल्ला अदालतले आज उनको पेशी तोकेको हो ।

अभिनेता शाहका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्लेका अनुसार मंगलवार तनहुँ अदालतमा पेशी रहेको छ भने नवलपुर अदालतले २१ भदौंका लागि पेशी तोकेको छ ।

मुद्धाको फैसाला अन्तिम चरणमा रहेकाले शाहलाई थुनामुक्त गरेर मुद्धा लडन सक्ने तथा थुनामा रहनु पर्ने दुवै मध्य एक खाले फैसाला आउन सक्नेछ उनको भनाइ छ ।

Advertisement

गत ३० चैत थुनामा रहेका अभिनेता शाह हाल तनहुँ जिल्ला कारागारमा छन् ।