February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

मोरङमा एक पुरुष मृत फेला

1.7K

काठमाडौं । मोरङमा एक पुरुष मृत फेला परेका छन् । कन्टेनरको चालक बस्ते सिटमा एक पुरुष मृत भेटिएको हो ।

प्रहरीका अनुसार सुन्दरहरैचा नगरपालिका–८ सलकपुरस्थित सडकमा रहेको ना.३ ख ४७४३ नम्बरको कन्टेनरको चालक बस्ने सिटमा हाल नाम, थर, वतन नखुलेका पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

Advertisement