November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

तराईमा तापक्रम घट्ने र हुस्सु लाग्ने क्रम जारी

4K

काठमाडौँ- पश्चिमी वायुको प्रभावले आज पनि तराईमा हुस्सु लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईमा तापक्रम घट्ने र हुस्सु लाग्ने क्रम जारी छ ।

तराईमा हुस्सु र कुहिरोको प्रभाव बाहेक अन्यत्रको मौसमा उल्लेख्य बदली नरहेको महाशाखाले जनाएको छ ।

Advertisement