August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

अभिनेता तथा टेलिभिजन होस्ट रेमनदास श्रेष्ठले गरे विवाह

840

काठमाडौं । अभिनेता तथा टेलिभिजन होस्ट रेमनदास श्रेष्ठले विवाह गरेका छन् । उनले बिहीबार आफ्नो विदेशी प्रेमिका जेना मुड्रासँग उनीहरूले हिन्दु परम्पराअनुसार बिहे गरेका हुन् ।

लामो समयदेखि प्रेमसम्बन्धमा रहेका रेमन र जेनाको विवाहमा नजिकका आफन्त र केही कलाकार सहभागी थिए ।

रेमनले भिजा गर्ल, जाइरा, द ब्रेकअप, जालो, आधा लभ, मेघा र कर्कश फिल्ममा अभिनय गरेका छन् । उनी रियालिटी शो ‘हिमालय रोडिज’का होस्ट हुन् ।

Advertisement