August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

राष्ट्रिय आविष्कार केन्द्रलाई ५० लाख सहयोग

945

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रलाई ५० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ

हाल अमेरिका बस्दै आएका लमजुङका रमाकान्त अधिकारीले नेपालमा रहेको जग्गा बेचेर प्राप्त भएको रकम केन्द्रलाई दिएका हुन् ।

अधिकारीले कीर्तिपुरस्थित आविष्कार केन्द्र पुगेर संस्थापक महाविर पुनलाई रकम हस्तान्तरण गरेका हुन् ।

Advertisement

उनले केन्द्रमा भइरहेको कामकोसमेत अवलोकन गरेको पुनले बताए ।