June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

एक साताभित्र सबै तहको परिणाम आइसक्ने निर्वाचन आयोग प्रवक्ताको भनाइ

1.4K

काठमाडौं । निर्वाचन आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक साताभित्र सबै स्थानको मत परिणाम आइसक्ने बताएका छन् । मतदान सकिए लगत्तै प्रक्रिया पु¥याएर मतगणना सुरु गर्ने उनले बताए ।

अहिलेसम्म छिटपुट घटनाबाहेक देशभर मतदान प्रक्रिया जारी रहेको उनको भनाइ छ । शुक्रबार १२ बजेसम्मको तथ्याङ्क अनुसार ३५ प्रतिशत मत खसेको बताए ।

मतदान सकिएलगत्तै मतगणना सुरु हुने र आगामी एक साताभित्रमा सबै तहको मत परिणाम सार्वजनिक भइसक्ने उनले जानकारी दिए ।

Advertisement