May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

डब्लुएचओका महानिर्देशक डा. टड्रोस एड्हानोम गेहब्रेयस भोलि नेपाल आउने

595

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा.टड्रोस एड्हानोम गेहब्रेयसको टोली भोलि नेपाल आउने भएका छन् । तीनदिने सद्भाव भ्रमणमा रहने गेहब्रेयसको टोलीको विभिन्न भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

नेपाल भ्रमणको क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्का, स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

Advertisement