काठमाडौं। गायिका सुनिता थेगिमको स्वर रहेको ‘जीन्दगीमा धेरै रोए’ बोलको भिडियो सार्वजनिक भएको छ । भिडियोलाई पृथक रेकडस्ले सार्वजनिक गरेको हो ।
बन्दि बजराँठको शब्द, पारस मुकारुङको संगीत, दुर्गा बान्तवा राईको छायांकन रहेको भिडियोलाई मनोज राईले सम्पादन गरेका हुन् ।