May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

जसपा लालीगुराँस नगर कार्य समिति तेह्रथुमको गठन

645

विराटनगर । जनता समाजवादी पार्टी नेपाल लालीगुराँस नगर कार्य समिति तेह्रथुमको गठन भएको छ । राम संग्रौलाको अध्यक्षता मा ७ सदस्यीय नगर समिति बनेको हो ।

जसमा सचिव प्रकाश खनाल, सदस्यहरू लेखध्वज लिम्बू, गुरू खनाल, राजु भुजेल, कुमार बिक, महेश बास्तोला रहेका छन् । प्रदेश सदस्य कृष्ण कटुवाल, जिल्ला सल्लाहकार संयोजक नारायण मान गुरुङ, जिल्ला अध्यक्ष भगवान रिजाल, जिल्ला सदस्यहरू नबिन खनाल, प्रकाश खनाल, देवेन्द्र खापुङको उपस्थितिमा समिति बनेको हो ।

Advertisement