March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

होली खेल्ने क्रममा साढे दुई तलाबाट खस्दा गम्भिर घाइते

3.1K

काठमाडौं । काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा साढे दुई तलाको घरबाट खस्दा एक किशोरी गम्भिर घाइते भएकी छिन् ।

सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

कक्षा ११ मा अध्ययरत चौलागाईं होली खेल्न आफन्तकोमा गएकी थिइन् । उनको उपचार नेपाल मेडिकल कलेज, जोरपाटी भइरहेको छ ।

Advertisement