June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

जनजाति महासंघको १०औं महाधिवेसन माघ २७–२९ गते कावासोतीमा हुने

3.9K

काठमाडौं । नेपाल आदिवासी जनजाति महसंघको १०औं महाधिवेसन आगामी माघ २७–२९ गते हुने भएको छ । महासंघको आज बसेको आदिवासी जनजातीय सदस्य संगठनहरुको तयारी बैठकले सो निर्णय गरेको हो ।

नवलपुरको कावासोतीमा गर्ने महाधिवेसनले नयाँ नेतृत्व चयन गर्नेछ । त्यसका लागि आवश्यक तयारी भइरहेको अध्यक्ष जगत बरामले बताए ।

महाधिवेसनमा आदिवासी जनजाति संघसंस्थाका प्रतिनिधिहरु, जिल्ला, प्रदेश र विदेश शाखाका प्रतिनिधिहरु, सम्वन्धन प्राप्त संस्थाका सदस्यहरुको सहभागिता रहनेछ ।

Advertisement

महाधिवेसन ५०० भन्दा बढी सहभागी हुने अध्यक्ष बरामले बताए ।