June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

जुम्लामा अब एकल पुरुषले भत्ता पाउने

3.8K

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले सबै वडाका एकल पुरुषलाई विदुर भत्ता दिने भएको छ । गाउँपालिकाले ४१ वर्षदेखि ५९ वर्षसम्मका एकल पुरुषलाई मासिक २ हजार रुपैयाँका दरले भत्ता वितरण गर्न लागेको हो ।

गाउँपालिकाले चालु आर्थिक वर्षदेखि सुरु गरिएको कार्यक्रमका लागि ७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ  भने रकम अपुग भएको खण्डमा अन्य शीर्षकबाट उक्त भत्ता उपलब्ध गराइनेछ गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले भण्डारीले बताए ।

Advertisement