January 23, 2022, Sunday
२०७८ माघ १०
1:37:26 pm

ताप्लेजुङमा मैवाखोला गाउँपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु छ घाइते

२०७८ कार्तिक २१

630

ताप्लेजुङमा । ताप्लेजुङमा गए राति मैवाखोला गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा पर्दा
एक जनाको मृत्यु भएको छ भने जना घाइते भएका छन् ।

बिरामी लिएर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ जाँदै गरेको एम्बुलेन्स ताप्लेजुङको मिल्केडाँडामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर मैवाखोला २ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

एम्बुलेन्स साँघुरो सडकबाट झन्डै ५० मिटर तल खसेको थियो।