June 14, 2025, Saturday
२०८२ असार १
1:37:26 pm

गुडिरहेको बसमा वायरिङ सर्ट भई आगलागी

3K

धादिङ । गजुरी गाउँपालिका-१ गजुरी बजारस्थित सडकमा सुर्खेतबाट काठमाडौंतर्फ जाँदै गरेको ना.६ ख १४७१ नम्बरको गुडिरहेको बसमा वायरिङ सर्ट भई शनिबार राति आगलागी हुँदा बस पूर्णरुपमा जलेर नष्ट भएको छ ।

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फाइल तस्बिर

Advertisement