June 14, 2025, Saturday
२०८२ असार १
1:37:26 pm

भालुको आक्रमणबाट मृत्यु

3.7K

जुम्ला । तातोपानी गाउँपालिका-४ गाणापारी सामुदायिक बनमा जंगली भालुको आक्रमणबाट सोही बनकी चौकीदार तातोपानी गाउँपालिका-५ लाम्रा बस्ने ४८ वर्षीया रुद्रा डाँगीको शनिबार साँझ मृत्यु भएको छ ।

भालुको आक्रमणबाट गम्भीर घाइते भएकी उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement