June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर भूकम्प

4.5K

काठमाडौं । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर सोमबार दिउँसो भूकम्प गएको छ ।

भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।

यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Advertisement